• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कुत्ता...


सेरे अध्यारोमा जॉडको तालमा छामछाम गर्दै घर जॉदै थियो एउटा चीज़ संग नराम्रो संग ठोकियो उस्लाई नराम्रो दुखेछ क्यारे !! रिसाएर भन्यो, कुन कुत्ता हो म संग ठोकिने? कूईकूई कूकुर कराएको आवाज आयो। सेरे: ए सॉचैको कूकुर पो रहेछ मैले त मान्छे पो भन्ठानेको!!!! : ()